२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत बहुमुखी क्याम्पस र आन्दोलनरत विद्यार्थीबीच ३ बुँदे सहमति

अ+ अ-

वीरेन्द्रनगर । सुर्खेत बहुमुखी क्याम्पसमा विभिन्न माग राख्दै दुई दिनदेखि आन्दोलनरत विद्यार्थी र क्याम्पस प्रशासनबीच ३ बुँदे सहमति भएको छ ।

क्याम्पस प्रशासनले पुस्तकालय सेवा बिहान ६ बजेदेखि साँझ पाँच बजेसम्म सुचारु गर्ने, अपाङ्गमैत्री सहितको शौचालय निर्माण गर्ने र नियमित अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने सहमति भएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सुर्खेत जिल्ला इन्चार्ज आशिषकुमार रेग्मीले जानकारी दिए ।

उनले क्याम्पस प्रशासनसँग विद्यार्थीले लामो समयदेखि माग राख्दै आएका ११ बुँदा मध्ये ३ बुँदामा सहमति भए पनि बाँकी बुँदाका लागि विद्यार्थीका जायज मागहरूप्रति आफ्नो संगठनको निरन्तर ऐक्यबद्धता कायम रहने बताए ।

प्रतिक्रिया दिनुहोस