२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली गरेको छ ।

संयुक्त राष्ट्र बहु आयामिक एकीकृत सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मा स्थिरीकरण मिसनमा तैनाथ लाइट इन्फन्ट्री बटालियन अन्तर्गत महावीर गण (रेञ्जर) (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि युद्ध भैरव गण (शान्ति सेना) तेस्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली, सेनानी हुपेन्द्र लाल रेग्मीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा पौष ०७ गते नै स्वदेश फिर्ता भएका छन् । हाल मिनुस्का मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस