२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा धापासीको आगलागी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिका-६, धापासीस्थित एक स्थानीयको घरमा आज साँझ आगलागी भएको छ। प्राप्त जानकारीअनुसार आगलागीको खबर पाउनासाथ नेपाली सेनाको दमकलसहितको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।

आगलागी नियन्त्रणका लागि सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहयोगमा प्रभावकारी कदम चालेको थियो। स्थानीयहरूको सक्रियता र सुरक्षाकर्मीको समन्वयका कारण आगलागीलाई समयमै नियन्त्रणमा लिन सफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

आगलागीका कारण भएको क्षतिको विवरण हालसम्म प्राप्त नभए पनि आगलागीबारे सुरक्षाकर्मीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस