२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोएल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णाली याक्सलाई ब्याटिङको निम्तो दिएको छ । 

टियू मैदान कीर्तिपुरमा केही समय पछि सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेका हुन्।  

 सुदूरपश्चिम रोएल्स : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, स्कट कुगेलेइन, नरेन साउद, हर्मीत सिंह, अविनाश बोहरा

कर्णाली याक्स : बाबर हायात, देव खनाल, चाडविक वाल्टन, रित गौतम, विलियम बोसिस्टो, जीशान मकसुद, गुल्शन झा, बिपिनप्रसाद शर्मा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव

प्रतिक्रिया दिनुहोस