१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा दुईको मृत्यु र दुई घाइते

अ+ अ-

काठमाडौँ। बर्दियाको गुलेरिया नगरपालिका-४ पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा दुईको मृत्यु र दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा परी स्कुटर चालक सप्तरीको रुपनी गाउँपालिका स्थायी घर भई गुलेरिया-६ बस्ने ३७ वर्षीय रामकुमार साह र उनी छोरी ६ वर्षीया विद्याको मृत्यु भएको छ ।

स्कुटरमा सवार साहकी श्रीमती रुवी र २ वर्षीय छोरा प्रिन्स घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

घाइते बाबुछोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र रुवी र प्रिन्सको बर्दिया अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार साह दम्पती छोराछोरी लिएर आइतबार उभौली पर्वको बिदा बनाउन निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस