२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार महिनामै सरेण्डर भयो ४ अर्ब ८२ करोडको बीमा पोलिसी 

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालू आवको साउनदेखि कात्तिक मसान्तसम्ममा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । जुन ३५ हजार ९८५ वटा पोलिसी बापतको हो ।

यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको १० हजार ४८ वटा पोलिसी बापतको एक अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको ८ हजार ४०८ वटा पोलिसी बापतको एक अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।

प्रतिक्रिया दिनुहोस