२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठक २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको हो।

असोज १०-१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रूप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो।

निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिहरूको छानबिन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको सचिव दिनानाथ शर्माले बताए।

उनले भने, ‘२३ गतेसम्म प्रतिनिधिहरूको छानबिन गरेर नसकिने भएकाले इन्चार्ज र विद्यार्थी प्रतिनिधिहरू बसेर सबै जिल्लाको प्रतिनिधिहरूको टुङ्ग्याउँछन्। जिल्लामा पार्टीका प्रतिनिधिहरूसँग छलफल गरेर यकिन गरेर मात्रै मिति तोक्छ। प्रतिनिधिको विषयमा नटुङ्ग्याई अर्को मिति तोक्दा फेरि त्यही समस्या आउँछ। प्रतिनिधिको फाइनल गरे लगत्तै मिति तोकिन्छ।’

प्रतिक्रिया दिनुहोस