काठमाडौँ । लोक सेवा आयोगले मेडिकल रेकर्डस सुपरभाइजर पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गरी मेडिकल रेकर्डस सुपरभाइजर पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
पोखरा केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १२९७३/०८०/८१ (आ.ज.) नेपाल स्वास्थ्य सेवा, मेडिकल गरिएको छ ।
यस्तै, आयोगले पोखरा कार्यालयको विज्ञापन नम्बर १२९७२/०८०/८१ (खुला) नेपाल स्वास्थ्य सेवा, डेन्टिष्ट्री समूह, पाँचौं तह, डेन्टल हाइजिनिष्ट पदमा उम्मेदवार पनि सिफारिस गरेको छ ।