२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुटेफुटेका माओवादी ‘प्रचण्ड’कै नेतृत्वमा गोलबद्ध हुनुपर्छ : नन्दबहादुर पुन

अ+ अ-

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र र संविधान माओवादी आन्दोलनको जगमा मात्रै सम्भव भएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई माओवादी आन्दोलनकै कारणले देशमा गणतन्त्र आएको बताए ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई गणतन्त्रको नायक ‘प्रचण्ड’ भन्दै भने, ‘यो देशमा माओवादी आन्दोलन र माओवादी, जनमुक्ति सेना नभएको भए यो देशमा गणतन्त्र एउटा कल्पना मात्रै हुन सक्थ्यो । यो समयमा हामीले गणतन्त्र प्राप्त गर्न सक्दैनथ्यौँ । कसैले मानोस् वा नमानोस्, इतिहासले मानिसकेको छ ।’

उनले सरकारले गणतन्त्रको योद्धाहरूलाई सम्मान गर्नुपर्ने भन्दै प्राप्त गरेको उपलब्धिको रक्षा गर्न लाग्नुपर्ने बताए । उनले विगतबाट शिक्षा लिएर समाजवाद प्राप्त गर्ने लक्ष्यमा दृढतापूर्वक माओवादी अघि बढ्नुपर्ने बताए ।

टुटफुटको इतिहासलाई फेरि जोड्दै नयाँ पार्टी निर्माण गर्दै अघि बढ्न आग्रह गरे । उनले गणतन्त्रको रक्षाको लागि प्रचण्डकै नेतृत्वमा गोलबद्ध हुनुको विकल्प नभएको बताए । अहिलेसम्म उपलब्धि उल्ट्याउन खोज्नेहरूका विरुद्ध आगो भएर लड्न तयार रहेको बताए । उनले प्रतिक्रियावादीहरू समावेशी, समानुपातिक, संघीयतालाई दायाँबायाँ गर्न खोजे आफू रातो मान्छे भएर उभिन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस