१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौरीशंकरमा माओवादीको सुरुवाती अग्रता

अ+ अ-

काठमाडौँ । दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् । दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत पाएकी छन् ।

तेस्रो स्थानमा नेपाली काँग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् । तामाङले २४० मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा श्रेष्ठले १८ मत पाएकी छन् । अब सात वडाको मतगणना गर्न बाँकी छ । यसअघि काँग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेका थिए ।

प्रतिक्रिया दिनुहोस