हिम पहिरोमा परेर तीन जनाको मृत्यु, आठ बेपत्ता
काठमाडौँ । गौरीशंकर गाउँपालिका-९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिम पहिरोमा परेका छन् । हिम पहिरोमा...