२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ विदेश मन्त्री वाङलाई मन्त्री डा. राणाले दिइन् नेपाल भ्रमणको निम्तो

अ+ अ-

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीलाई परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् ।

शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्र मन्त्री राणाले विदेश मन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्र मन्त्री राणाले शुक्रबार द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

भेटका क्रममा चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्र मन्त्री राणा भोलि चीनबाट स्वदेश फर्कनेछिन् भने सोमबार प्रधानमन्त्री ओलीसँग पुनः त्यसतर्फ जानेछिन् ।

प्रधानमन्त्री ओलीले १७ मंसिरदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस