१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई पाठ्यक्रमले नलिने

अ+ अ-

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई अब नलेखाउने भएको छ । विद्यालय तहको सामाजिक, गणित, नेपाली र जनसंख्याको पाठ्यपुस्तकमा त्रुटि भेटिएपछि केन्द्रले ती लेखकलाई नलेखाउने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई कारबाही गर्न निर्देशन दिएकी छिन् । यदि केन्द्रले कारबाही गर्न नसके गलत पाठ्यपुस्तक लेख्ने लेखकको नाम आफूलाई उपलब्ध गराउन मन्त्री भट्टराईले भनेकी छिन् ।

तर, केन्द्रले गलत पाठ्यपुस्त लेख्ने लेखकको नाम मन्त्रीलाई पठाएको छैन ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक त्रुटि गर्ने लेखकलाई अब नलेखाउनु नै उनीहरूमाथि कारबाही भएको तर्क गर्छन् ।

विद्यालय तहको सामाजिक, गणित, नेपाली र जनसंख्या विषयको पाठ्यपुस्तकको त्रुटि भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस