२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका तनविरले चितवनबाट एनपिएल खेल्ने

अ+ अ-

काठमाडौँ । चितवन राइनोजले सिद्धार्थ बैंक ‌नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनविरलाई अनुबन्ध गरेको छ।

२००८ मा राजस्थान रोयल्सबाट खेलेर आइपिएल जितेका उनले पाकिस्तान सुपर लिग जितेका छन्।  

पाकिस्तान टिमबाट सन् २००९ को टी-२० विश्वकप जित्नु उनको करियरको सबैभन्दा ठूलो उपलब्धि हो।

‘मैले यसलाई एक चुनौतीका रूपमा लिएको छु। नेपाल गएर हजारौँ नेपाली क्रिकेट फ्यानहरूका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ ३९ वर्षीय बायाँ हाते तीव्र गतिका बलर तनवीरले भने।

उनी चितवनका पाँचौँ विदेशी खेलाडी हुन्।

चितवनले रबी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया) र ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड) लाई भित्र्याएको थियो।

प्रतिक्रिया दिनुहोस