२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईको विषयलाई धेरै गिजोल्न नहुने बताएका छन्।

नेपालमा बीआरआईको रणनीतिक प्रभावबारे छलफल कार्यक्रममा बोल्दै शक्ति राष्ट्रहरूसँग परिपक्क ढंगले कुरा अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘बीआरआई चीनले अगाडि सारेको विकासको एउटा अवधारणा हो। त्यसलाई हामीले कसरी अधिकतम सदुपयोग गर्न सक्छौँ भनेर जाँदा भन्दा पनि हाम्रो बहस चाहिँ ऋण भर्सेस अनुदान जस्तो भएको छ। त्यो भन्दा बाहिर ल्याएर हामीले छलफल गर्नुपर्छ।’

उनले बीआरआईलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस