१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरहीन ३० टन बढी भटमास पैठारीमा रोक

अ+ अ-

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले ३० टनभन्दा बढी भटमासको पैठारीमा रोक लगाएको छ ।

व्यापारिक प्रयोजनका लागि पैठारी गरी भन्सार नाकामा ल्याइएको ३० हजार २५५ के.जी. भट्मास रोडा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकोले कार्यालयले उक्त न्यून गुणस्तरको भटमासको कन्साइन्मेन्ट आयात अस्वीकृत गरेको जनाएको छ ।

भन्सार कार्यालयले परीक्षणको लागि भटमासको नमूना खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाएको थियो । उक्त भटमासको नमूना परीक्षण गर्दा नेपाल सरकारले निर्धारण गरेको खाद्यान्नको अनिवार्य गुणस्तर मापदण्ड बमोजिम क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्रा बढी पाइ प्रतिकूल देखिएकोले आयात गर्न नमिल्ने भन्दै १० मंसिरमा भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको थियो। सोही प्रतिवेदनको आधारमा पैठारी रोक भएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले अनुसार खाद्य पदार्थको पैठारी गर्दा विभागबाट प्रवेश अनुमति अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस