२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग रास्वपाका प्रमुख सचेतक परियारको भेट

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर परियारले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीसँग नेता परियारले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको बताइएको छ।

यसअघि पनि सभापति रवि लामिछाने पक्राउ परेपछि उपसभापति डीपी अर्याल र नेता परियारले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

सभापति लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै प्रधानमन्त्रीसँग रास्वपा नेताहरूले चर्को असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । रास्वपाका नेताहरूले आफ्नो चर्को आलोचना गरेको भन्दै प्रधानमन्त्री ओली रुष्ट सुनिँदै आएका छन् ।

यसअघि पनि प्रधानमन्त्रीलाई सभापति लामिछानेसहितको विषयमा केन्द्रित रहेर ज्ञापन पत्र बुझाउने तयारी गरेको भए पनि प्रधानमन्त्रीले समय नदिएको भन्दै रास्वपा नेताहरूले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस