प्रलोपाको एकता महाधिवेशन सन्तोष परियारको नेतृत्वमा हुने
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी एकता महाधिवेशनको नेतृत्व सन्तोष परियारले गर्ने व्यवस्था गरेको छ । पार्टी अध्यक्ष परिषद्को बिहीबार बसेको बैठकले वैशाख ११ र १२ गते सम्पन्न...