कालिकोटको नरहरीनाथ गाउँपालिका-१ स्थित कर्णालीको किनारमा भग्नावशेषको रूपमा रहेको जितेबजार । पहिले बस्ती रहेको जितेबजारमा कर्णाली नदीले कटान गर्दै लगेपछि बाढीको जोखिमबाट बच्न यहाँका बासिन्दाले बसाइँसराइ गरेका हुन् । तस्बिर : सुरेश आचार्य