काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘जेन जेड’ प्रदर्शनका क्रममा सडकमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य सुरु गरेको छ । फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १००...