२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा छन् ।

पर्सा वीरगञ्जको बाइपास सडक-खण्डमा चेकजाँचका क्रममा ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकमा गाँजा लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर ट्रकभित्र ४ वटा सेतो प्लाष्टिकको बोरामा रातो प्लाष्टिकले बेरिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीनैजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस