२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद्को निर्णय : दुई डिआइजी एआइजीमा बढुवा

अ+ अ-

काठमाडौँ। सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ। एक मन्त्रीले प्रशासनलाई दिएको जानकारी अनुसार बढुवा हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन्।

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय, नक्सालको प्रशासन विभागमा कार्यरत छन्।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कार्तिक दोस्रो साता बसेको बैठकबाट दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो।

यसबीच, मंसिर दोस्रो सातादेखि तेस्रो साताको बीचमा तीन जना एआइजी अनिवार्य अवकाशमा जान तयारी अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस