२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनियोजित रूपमा पत्रकार भुलको हत्या गरेको अध्ययन टोलीको निष्कर्ष

अ+ अ-

काठमाडौं । कैलालीका सूचना अभियन्ता एवं पत्रकार सुरेश भुलको हत्या ‘सूचना माग गरेर भण्डाफोर गरेकै’ कारण गरिएको एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष एवं संविधानसभा सदस्य विनोद पहाडीको संयोजकत्वको अध्ययन टोलीले पत्रकार सम्मेलन गरेर उक्त विषय सार्वजनिक गरेको हो । सुरेशमाथिको आक्रमण सुनियोजित भएको, दलित समुदायको भएकाले दलितलाई नै प्रयोग गरेर आक्रमण भएको पहाडीले बताए ।

बाख्रा हराएको र चोरीको आरोप केबल बहाना मात्रै हो भन्ने प्रत्यक्षदर्शीको भनाइले पुष्टि गरेको उनले सुनाए । घटना र विवादको पृष्ठभूमि बुझ्दाबुझ्दै इलाका प्रहरी कार्यालय मसुरिया र स्थानीय जनप्रतिनिधिले संवेदनशील रूपमा नलिएको अध्ययन टोलीको निचोड छ ।

पहाडी नेतृत्वको अध्ययन टोलीले ५ बुँदे सुझाव पनि दिएको छ । जसमा घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिइनुपर्ने, प्रहरी कर्मचारी ज्ञानेन्द्र देउवा र देवेन्द्र कठायतले घटनाको संवेदनशीलता बेवास्ता गरेकाले उनीहरूको भूमिकामा छानबिन गरिनुपर्ने सुझाव दिएको छ । परिवारको भरण पोषण र नाबालक छोरीको अध्ययन रोजगारको सुनिश्चितताको पहलको माग पनि टोलीले गरेको छ ।

पीडित परिवारले किटानी जाहेरी गरेका ८ जनामध्ये ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस