काँग्रेसभित्र एकताको वातावरण कमजोर बन्दै गएको देउवा समूहको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसभित्र संगठनात्मक सहमति र एकताको वातावरण कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै शेरबहादुर देउवा पक्षीय बागमती प्रदेशस्तरीय भेलाले पार्टी नेतृत्वसमक्ष विभिन्न माग अघि सारेको छ। काठमाडौँमा सम्पन्न भेलाबाट...