२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हजार एम्पुल लागू औषधसहित युवति पक्राउ

अ+ अ-

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-२ बाबिया चौरबाट एक हजार भन्दा बढी एम्पुल लागू औषधसहित एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ । एक हजार एक सय ९३ एम्पुल लागू औषध सहित मंगला गाउँपालिका-२ की २३ वर्षीया पूर्णा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यही मङ्सिर २ गते आइतबार पक्राउ परेकी बिकलाई आज सार्वजनिक गरिएको हो ।

प्रहरी निरीक्षक सागर पौडेलले बिकको साथबाट तीन सय ९८ एम्पुल डाइजापाम, तीन सय ९७ एम्पुल फेनेरागन र तीन सय ९८ बुप्रेनोफिन बरामद गरिएको जानकारी दिए । विशेष सूचनाको आधारमा बिकको घर खानतलासी गर्ने क्रममा चामलको बोरामा लुकाएर राखेको अवस्थामा लागु औषध भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए ।

बिकविरुद्ध म्याग्दी जिल्ला अदालतमा लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्णको साथबाट म्याग्दी जिल्लामा हालसम्मकै ठूलो परिमाणमा लागू औषधि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस