काठमाडौँ । लोक सेवा आयोगले सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम निर्धारण गरेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम निर्धारण गरेको जानकारी दिएको हो ।
हेर्नुहोस् सूचना :
