काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गरी प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोगका जलेश्वर केन्द्रीय कार्यालयको वि.नं. ११४०३(०७८(७९ (खुला) नेपाल कृषि सेवा, कृषि प्रसार समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक)प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
