१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य 

अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

आज मटरकोशाको मूल्य प्रतिकिलो १२० देखि १३० रुपैयाँ प्रतिकिलो छ। शुक्रबार यसको भाउ १५० देखि  १६० रुपैयाँ प्रतिकिलो थियो।

यस्तै, तितो करेला किलोमै ३० रुपैयाँ महँगिएको छ। शुक्रबार प्रतिकिलो ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तितो करेलाको मूल्य शनिबार १०० देखि १२० रुपैयाँ पुगेको छ।

तने बोडी आज किलोमा २० रुपैयाँ सस्तिएर किलोको १२० देखि १३० रुपैयाँ तोकिएको छ। घिरौला १० रुपैयाँ महँगिएर किलोको ७० देखि ८० रुपैयाँ तोकिएको छ। 

यस्तैगरी, सानो लोकल गोलभेँडाको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ। आज यसको भाउ ६५ देखि ८० रुपैयाँ  प्रतिकिलो छ। ठूलो गोलभेँडाको भाउ स्थिर रही ९० देखि १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

प्रतिक्रिया दिनुहोस