नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिशूली बजारमा पक्की पुलको निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । उक्त पुल भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको पुल महाशाखाले रु आठ करोड लागतमा दुई वर्षमा निर्माण सम्पन्न गरेको हो । तस्बिर : रामहरि न्यौपाने







