१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना आयोग र भारतको नीति आयोगबीच सहकार्यको तयारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगले विभिन्न सम्भावित क्षेत्रहरूमा सहकार्य गर्ने तयारी गरेका छन्। योजना आयोगका सचिव मधुकुमार मरासिनी र नीति आयोगका उपाध्यक्ष सुमन बेरीबीच बुधबार नयाँ दिल्लीमा भएको भेटमा दुई आयोगबिच सहकार्यका क्षेत्रहरूमा विस्तृत छलफल भएको हो।

दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार, दुई आयोगबीच रचनात्मक सम्बन्ध स्थापित गर्दै सहकार्यका उपायहरूबारे विचार-विमर्श भएको छ। राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत सचिव मरासिनी र उपाध्यक्ष बेरीबीच सहकार्यका लागि छलफल भएको जानकारी दिएको छ।

यस छलफलले नेपाल-भारतबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस