२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमा विवरण नबुझाएसँगै कुलमानलाई ऊर्जा मन्त्रालयको थप स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई समयमा मागेको विवरण नदिएको भन्दै पूरक स्पष्टीकरण सोधेको छ।

असोज २२ गते सोधिएको १५ बुँदे स्पष्टीकरणको जवाफ नआएपछि तिहारअघि नै थप ६ बुँदे पूरक स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

प्राधिकरणसँग पछिल्ला ४ वर्षका ठेक्का लगायतका विवरण १५ दिनभित्र (कात्तिक ८ गते) बुझाउन भनिएको थियो। तर, घिसिङले चाडपर्वका कारण विवरण सङ्कलन गर्न नसकेकाले भन्दै थप समय मागे पनि सो भित्रसमेत जानकारी उपलब्ध नगराएसँगै थप स्पष्टीकरण सोधिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस