काठमाडौँ । सरकारले सिंहदरवारसहित देशभरका सरकारी कार्यालयमा बिग्रिएर थन्क्याइएका सवारी साधन मर्मत गर्ने तथा मर्मत नहुने अवस्थामा भए विक्री वितरण गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।