काठमाडौँ । लोक सेवा आयोगले पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं १२९६४/०८०-८१ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं.प्रथम श्रेणी, पशु स्वास्थ्य प्राविधिक पदको लिखित नतिजा सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् नतिजा :