२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मठका हरिणको उद्यानमा व्यवस्थापन

अ+ अ-

महोत्तरी । लक्ष्मीनारायण मठमा पालिएका हरिणले अब फराकिलो आफ्नै नामको उद्यान पाएका छन् । मठका हरिणलाई मङ्गलबार मटिहानीमा नवनिर्मित ‘हरिण पार्क’ मा सारेर व्यवस्थित गरिएको हो । 

हरिणका लागि ‘पार्क’ मटिहानी नगरपालिकाको अग्रसरतामा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको हो । 

मठमा १५ वर्ष पहिले ल्याइएका एक जोडी हरिण बढ्दै गएर अहिले १२ पुगेका छन् । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार ‘हरिण पार्क’ वन्यजन्तु विशेषज्ञको सुझावका आधारमा विभागले तयार गरेको हो । हरिणलाई उद्यानमा सारिएपछि अवलोकन गर्ने बढेका छन् । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस