सुनसरी । भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका-२ स्थित नेपाल-भारतको दशगजा क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)। तस्बिर : अजितकुमार झा