२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री यादवले गरे विवाह भवनको उद्घाटन

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले नवनिर्मित विवाह भवनको उद्घाटन गरेका छन् । 

वीरगन्ज महानगरपालिका-१४, बहुअरीमा नवनिर्मित मुस्लिम समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक आवश्यकताहरूलाई मध्यनजर गर्दै निर्माण विवाह भवनको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा भवनको महत्त्व र उद्देश्यबारे बोल्दै मन्त्री यादवले भवन केवल इँटा र सिमेन्टको संरचना मात्र नभएर यहाँको समुदायका लागि एक अवसर र आशा भएको बताए । 

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरको प्रतिबद्धता र उद्देश्यलाई स्पष्ट पार्दै भने, ‘महानगरपालिकाको विकास नीति सबै समुदाय र वर्गका लागि समान रूपमा लाभदायक हुने गरी भवन तयार पारिएको छ । 

वीरगन्जमा मुस्लिम समुदायको विवाहका लागि  भवन निर्माण गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस