२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले यही पाराले चले मिसन ८४ ले हावा खान्छ : पृथ्वीसुब्बा गुरुङ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेका नेता कार्यकर्ताको कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।

एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पाराले मिसन मिसन ०८४ ले हावा खाने टिप्पणी गरे ।

उनले भने, ‘अहिले हामीले मिसन ०८४ भनेका छौँ। यस्तो पाराले मिसन ०८४ ले हावा खान्छ । त्यो पुरा गर्ने हो भने सबै वामपन्थीहरूको आस्थाको केन्द्र एमाले बनाउनुपर्छ । सबैलाई एमालेमा ल्याउनुपर्छ । त्यो आयो भने मेरो ठाउँमा त्यो उम्मेदवार हुन्छ भन्ने सोचले अगाडि बढ्न सक्दैन । अरु पार्टीका राम्रा नेताहरूलाई ल्याउन पहल गर्नुपर्छ ।’

उनले पार्टीका सबै नेता कार्यकर्ता कमजोरीको पनि समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टी कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाबारेमा पार्टीका नेता तथा कार्यकर्ताहरूले बचाउ नगरेको भन्दै आक्रोश पोखे । उनले काँग्रेस एमाले मिलेर बनाएको सरकारले अपेक्षाअनुसार काम गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस