काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपमा बांङ्लादेशले नेपालविरुद्ध फेरि अग्रता लिएको छ । १(१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औँ मिनेटमा गोल गरेको हो ।
बांङ्लादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।