काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपमा बांङ्लादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बांङ्लादेशले गोल गरेको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् ।
साफ वुमन्स च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपालले अहिले बांङ्लादेशसँग खेलिरहेको छ ।







