१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ वुमन च्याम्पियनसिप : रेखा पौडेलले बांङ्लादेशसँगको फाइनल खेल्न नपाउने

अ+ अ-

काठमाडौँ । महिला साफ वुमन च्याम्पियनसीपको फाइनल आज केहीबेरमा दशरथ रंगशालामा सुरु हुँदैछ । घरेलु टिम नेपाल र बांङ्लादेश उपाधिका लागि भिड्नेछन् ।

नेपालले अहिलेसम्म महिला साफ म्याम्पियनसीपको उपाधि जित्न सकेको छैन । पहिलो पटक देशले उपाधि चुम्ने चाहना र कामना बोकेर हजारौँ दर्शक रंगशालामा जम्मा भइसकेका छन् । उनीहरूले टिमको हौसला बढाउन कुनै पनि कसर बाँकी राख्ने छैनन् ।

खेलअघि नै नेपाल केही दबाबमा छ । टीमकी एक प्रमुख स्ट्राइकर रेखा पौडेल यो महत्त्वपूर्ण खेलमा अनुपस्थित रहनेछिन् । उनले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड खाएर बाहिरिनु परेको थियो । रेफ्रीको त्रुटिपूर्ण निर्णयका कारण उनले सेमिफाइनलको करिब आधा हिस्सा त गुमाइन् नै, फाइनल खेल पूर्णरुपमा गुमाउनु परेको छ ।

फुटबलको नियम अनुसार एउटा खेलमा रातो कार्ड पाएको खेलाडीले लगत्तैको अर्को खेलमा भाग लिन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस