२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

अ+ अ-

काठमाडौँ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज गर्न समस्या भएको छ । 

गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनलगायत काम गर्न नसकिएको बताइन् । उनका अनुसार जिल्ला समन्वय समितिका शाखा अधिकृत कृषन पन्थीले दसैँको समयमा कर्मचारीलाई तलब भुक्तानी गर्नुपरेको थियो । 

त्यसबाहेक आर्थिक कारोबार र  विकास निर्माणका काम रोकिएका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव (रुदल) प्रदेश सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि हालसम्म हाजिर नभएको बताए । 

वडा नं ४ का अध्यक्ष रवीन्द्र सहानीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणलगायत अत्यावश्यक काम अगाडि बढाउन नसकिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस