काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै सह प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, शाखा अधिकृत, वरिष्ठ सहायक, कम्प्युटर सहायक पदमा कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।
हेर्नुस् सूचना :

