काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरवारबाट सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ :