२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने

अ+ अ-

काठमाडौँ । गुल्मीमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नागरिकको सहजताको कात्तिक ८ गतेदेखि जिल्लामा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट वितरण गरिंदै आएको राष्ट्रिय परिचयपत्रलाई वडा तहबाटै लगेर वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

वडा तहमै गएर विवरण संकलन गरिएका राष्ट्रिय परिचयपत्र वडामै पुगेर वितरण गर्न लागिएको हो । गुल्मी जिल्लामा स्थानीय तहमा पुगेर एक लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको थियो । शिविरमार्फत राष्ट्रिय परिचयपत्र वितरण गर्नु पहिले पञ्जीकरण विभागको टोलीले गुल्मी जिल्लास्थित जनप्रनिधि सरोकारवालाहरुसँग छलफल समेत गरिएको थियो ।

जिल्लामा पहिलो चरणमा धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार र इस्मा गाउँपालिकाका वडामा नै पुगेर कार्ड वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभाग व्यवस्थापन शाखाले जनाएको छ ।