काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक सम्पत्ति विवरण अनुसार काँग्रेसका चार जना मन्त्री धनी देखिएका छन् । उनीहरूसँग प्रशस्त मात्रामा धन, सम्पत्ति रहेको पाइएको छ ।
हेर्नुहोस् विवरण :
मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरूको सम्पत्ति विवरण