२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३९ जना सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ। सरकारले ३९ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को सरुवा गरेको छ।

शुक्रबार अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोले प्राप्त जानकारी अनुसार केही सहसचिवहरूको स्थानान्तरणमा थोरै तलमाथि हुने सम्भावना रहेको छ।

सरुवा भएका सहसचिवहरूलाई आइतवारदेखि पत्र वितरण गरिने सम्भावना रहेको छ। सरकारले यस सरुवालाई प्रशासनिक व्यवस्थापनका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिरहेको छ, तर यो सरुवामा कतिपय सहसचिवहरूको प्रभावकारिताबारे प्रश्नहरू उठ्ने सम्भावना पनि छ।

सरुवा भएका सहसचिवहरूको नामावली र उनीहरूको नयाँ कार्यस्थलको विवरण प्रशासनलाई प्राप्त हुने बित्तिकै थप जानकारी गराइनेछ।

प्रतिक्रिया दिनुहोस