२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिएससिले माग्यो विभिन्न पदका लागि कर्मचारी

अ+ अ-

काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

सिडिएससिले शुक्रबार एक सूचना जारी गर्दै आठौँ तहको सहायक प्रबन्धकका लागि दुई जना, सातौँ तहको वरिष्ठ आई.टी.अधिकृतका लागि एक जना कर्मचारी माग गरेको छ । 

यस्तै, छैटौँ तहका लागि दुई जना अधिकृत, आइटी अधिकृत एक जना माग गरेको छ भने पाचौँ तहको लागि एक जना वरिष्ठ कम्प्युटर अपरेटर माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि कार्तिक २२ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस