काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो । कृषि विकास बैंक लिमिटेडको वि.नं.२६/२०७९-८० (खुला तथा समावेशी) , प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :