काठमाडौँ । लिम्बू संस्कृति तथा सभ्यताको सम्वद्र्धन गर्न ढुङ्गैढुङ्गाबाट बनाइएको तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरस्थित युमा सङ्ग्रहालय (चोत्लुङ पार्क) ।
यहाँ सङ्ग्रहालय अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक आउने गर्छन् । उक्त सङ्ग्रहालय पाँच वर्षअघि कवि वैरागी काइँलाले उद्घाटन गरेका थिए। तस्बिर: नवीन गड्तौला