२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलोचकलाई साइबर सेना भनेकोप्रति ‘माग्नेबुढा’ले मागे माफी 

अ+ अ-

काठमाडौँ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ माफी मागेका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भएको अभिव्यक्तिका कारण आलोचित भएपछि उनले माफी मागेका हुन् ।

‘एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उक्त शब्दलाई लिएर अभिनेता विराज भट्टले आपत्ति जनाएका थिए ।

विराजको चलचित्र ‘१२ गाउँ’ अहिले प्रदर्शनमा छ । माग्ने बूढा अभिनीत फिल्म ‘छक्का पञ्चा ५’ पनि चलिरहेको छ । सामाजिक सञ्जालमा छक्का पञ्जालाई लिएर भइरहेका प्रहारलाई लक्षित गर्दै माग्ने बुढाले उक्त अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस